बिजोक! नेपाललाई १३४ मुलुकसँग व्यापार घाटा

bapar-ghata-import-expor

नेपालको सबैभन्दा बढी व्यापार घाटा भारत र चीनसँग रहेको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार नेपालको १३४ मुलुकसँग व्यापार घाटा छ। विभागका अनुसार भारतसँग ८ अर्ब १३ करोड ७८ लाख रुपैयाँले व्यापार घाटा छ ।

भारत, चीन, युएई, युक्रेन, मलेसिया, अस्ट्रेलिया, अर्जेन्टिना, फ्रान्स, इन्डोनेसिया, साउदी अरब, कोरिया, थाइल्याण्ड, क्यानडा, सिंगापुर, ताइवान, ओमान, भियतनाम, जापानलगायत मुलुकसँग व्यापार घाटा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *