greennepse

Foreign-Exchange-reserve-binimaya-sanchiti

११ महिनामा विदेशी मुद्राको सञ्चिति १९ खर्ब ६७ अर्ब

चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा मुलुकको विदेशी मुद्राको सञ्चिति १९ खर्ब ६७ अर्ब रूपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च हो। मुलुकमा रहेको विदेशी मुद्राको यस्तो सञ्चितिले १२ महिना १८ दिनको वस्तु तथा सेवाको आयात धान्न सक्छ। रेमिटेन्समा भएको वृद्धि, आयातमा आएको कमीले मुलुकको विदेशी मुद्राको सञ्चितिमा रेकर्ड बन्ने क्रमले निरन्तरता पाइरहेको छ।

Read More
मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस

मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस

रास्वपाको अनुशासन आयोगले निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ । अनुशासन समितिले उनलाई साधारण सदस्य समेत नरहने गरी सिफारिस गरेपछि यसबारे निर्णय गर्न केन्द्रीय समिति बैठक बसिरहेको छ । अस्वाभाविक हर्कत र पार्टी हितविपरितको गतिविधि गरेको भन्दै गत बुधबार बसेको केन्द्रीय समितिले ढकाललाई एक साता निलम्बन गर्ने…

Read More
nalinchowk-Heliport

१२ करोडको नलिञ्चोक हेलिपोर्ट असुरक्षित

भक्तपुरमा १२ करोड लागतमा निर्माण भएको नलिञ्चोक हेलिप्याडमा उड्ने हेलिकोप्टर विपत्ति वा घटना/दुर्घटना हुन सक्ने चेतावनी दिँदै १२ हेलिकोप्टर कम्पनीका तीन दर्जन पाइलटले नागरिक उड्डयन प्राधिकरणलाई ज्ञापन-पत्र बुझाएका छन् । पाइलटहरूले हेलिप्याड वरिपरि धेरै अवरोधहरू भएको बताए। ‘हेलिप्याडको दक्षिण-पूर्वमा विद्युतको लाइनहरू, पूर्व र पश्चिममा रूखहरू, र दूरसञ्चार टावर छन्,’ ”हेलिप्याड नजिकै खुला ठाउँ नहुँदा धेरै…

Read More
oli-deuba-img

दुई तिहाइको सरकार बनाउने तयारी

कांग्रेस-एमाले समझदारीको प्रारम्भिक चर्चा : १.ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने । २.प्रदेश सरकार – एमालेले कोशी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ । मधेस प्रदेश सरकारको नेतृत्व भने मधेसवादी दललाई नै ३.संविधान संशोधन / संविधान पुनरावलोकन गर्न ४.प्रतिनिधिसभा…

Read More
Post Thubnail 1

११ महिनामा २१ अर्बको धानजन्य आयात

भन्सार विभागको आव २०७९–८० को तथ्यांक अनुसार ४७ अर्ब, ५७ करोड ३६ लाख ८४ हजार मूल्य बराबरको धानजन्य (धानको बिउ, धान, चामल र कनिका) सामग्री आयात भएको देखिन्छ । नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष १३७.५ केजी चामलको खपत रहेको छ । करिब ५७ लाख टन धानको उत्पादन हुन्छ भने ६७ लाख मेट्रिक टन आवश्यक पर्छ । चालु…

Read More
balendra-sunita-kathmandu-budget-scene

काठमाडौं महानगरको बजेट २५ अर्ब ७० करोड

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि २५ अर्ब ७० करोड ६३ लाखको बजेट ल्याएको छ । महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आर्थिक वर्ष २०८१/८२ का लागि सोमबार नगर सभामा बजेट प्रस्तुत गरेकी छिन् । महानगरपालिकाले चालु आवमा २५ अर्ब ५४ करोड रुपैयाँको बजेट ल्याएको थियो । बजेटमा महानगरको सञ्चित कोषमा २४ अर्ब २० करोड ६३ लाख जम्मा हुने र…

Read More
bharatpur-budget

भरतपुर महानगरको बजेट ६ अर्ब ५५ करोड

चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँको बजेट पेस गरेको छ । महानगरपालिकाको नगर सभा तथा १५ औँ अधिवेशनमा उपप्रमुख चित्रसेन अधिकारीले  बजेट पेश गरेका हुन्।

Read More
banking-sector-depends-on-AI

AI In The Banking Sector

अमेरिकी बहुराष्ट्रिय बैंक सिटीको एक रिपोर्ट अनुसार एआईले बैंकिङ क्षेत्रको नाफा सन् २०२८ सम्ममा करिब ९% अर्थात १ खर्ब ७० अर्ब अमेरिकी डलरले वृद्धि गर्ने सम्भावना रहेको छ । अमेरिकी बैंकिङ क्षेत्रमा मात्र २ देखि १६ अर्ब डलरसम्म वार्षिक खर्च बचत हुने प्रतिवेदनको अनुमान छ । युरोपेली युनियन, चीन र सिंगापुर जस्ता देशहरुले वित्तीय क्षेत्रमा…

Read More