durga-and-b-and-c-hospital-supreme-court

बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय

राष्ट्रिय चिकित्सा शिक्षा आयोगले झापामा अवस्थित दुर्गा प्रसाईँको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको छ। आयोगको मंगलबार बालुवाटारमा बसेको बैठकले उक्त निर्णय गरेको हो। आयोगका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो। यसअघि सर्वोच्च अदालतले १५ दिनभित्र सम्बन्धन दिन सरकारलाई परमादेश जारी गरेको थियो। त्यसै आधारमा काठमाडौँ विश्वविद्यालयले सम्बन्धनका…

Read More