What Might be best agenda for Nepal in upcoming election?
Following might be the best agenda for the parties to add in their manifesto. 1. “Use it or Lose it” बजेट नीति कसरी सुरु गर्ने? सुधार सुझाव:खर्च नगर्ने मात्र होइन, “खर्च गरेर पनि परिणाम नआए” भने पनि मूल्याङ्कन। 2. Remittance to Enterprise Policy नेपालको रेमिटेन्स GDP को ठूलो हिस्सा हो। कसरी सम्भव? जोखिम:धोका/फर्जी उद्योग →…
