All_Financial_institute_img

NPL उच्च, लाभांश दर घट्न सक्ने

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको रिपोर्ट अनुसार वाणिज्य, विकास बैंक र फाइनान्स कम्पनीहरुको एनपीएल (NPL) समग्रमा ३.९८ प्रतिशत पुगेको छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार २०८० चैतसम्म समग्रमा वाणिज्य बैंकको एनपीएल ३.८९, विकास बैंकको ३.६३ र फाइनान्सको १०.४० प्रतिशत पुगेको छ । यसरी निष्कृय कर्जा दर बढेपछि बैंक वित्तीय संस्थाहरुको लाभांश दर पनि घट्ने देखिएको…

Read More