Foreign-Exchange-reserve-binimaya-sanchiti

११ महिनामा विदेशी मुद्राको सञ्चिति १९ खर्ब ६७ अर्ब

चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा मुलुकको विदेशी मुद्राको सञ्चिति १९ खर्ब ६७ अर्ब रूपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च हो। मुलुकमा रहेको विदेशी मुद्राको यस्तो सञ्चितिले १२ महिना १८ दिनको वस्तु तथा सेवाको आयात धान्न सक्छ। रेमिटेन्समा भएको वृद्धि, आयातमा आएको कमीले मुलुकको विदेशी मुद्राको सञ्चितिमा रेकर्ड बन्ने क्रमले निरन्तरता पाइरहेको छ।

Read More