मन्त्रालय

मन्त्रालयको भागबण्डमा कुन संग कुन साटने ?

कांग्रेसले गृह र एमालेले अर्थ लिने असार २३ मै समझदारी भइसकेको छ । कांग्रेसले परराष्ट्र मन्त्रालय लिन चाहेको छ भने सरकारको नेतृत्व गर्ने एमालेले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पाउने करिब निश्चित छ । यस्तै भौतिक पूर्वाधार तथा यातायात एउटा दलले लिँदा अर्का दलले ऊर्जा मन्त्रालय पाउने छ । यसै गरी सहरी विकाससँग पर्यटन, शिक्षासँग स्वास्थ्य, कानुनसँग सामान्य…

Read More